Posts

PILES

Image

PILES ( HAEMORRHOIDS)

Image
Piles is another term for hemorrhoids. Hemorrhoids are collections of inflamed tissue in the anal canal. They contain blood vessels, support tissue, muscle, and elastic fibers. Piles are collections of tissue and vein that become inflamed and swollen. The size of piles can vary, and they are found inside or outside the anus. Piles occur due to chronic  constipation , chronic  diarrhea , lifting heavy weights, pregnancy, or straining when passing a stool. A doctor can usually diagnose piles on examination. Hemorrhoids are graded on a scale from I to IV. At grades III or IV, surgery may be necessary. Symptoms In most cases, the symptoms of piles are not serious. They normally resolve on their own after a few days. An individual with piles may experience the following symptoms: A hard, possibly painful lump may be felt around the anus. It may contain coagulated blood. Piles that contain blood are called thrombosed external hemorrhoids. After passing a stool, a p...

Erectile Dysfunction (ED) शीघंपतन

Erectile dysfunction (ED) is the inability to get or keep an erection firm enough to have sexual intercourse. It’s also sometimes referred to as impotence. Occasional ED isn’t uncommon. Many men experience it during times of stress. Frequent ED can be a sign of health problems that need treatment. It can also be a sign of emotional or relationship difficulties that may need to be addressed by a professional. Not all male sexual problems are caused by ED. Other types of male sexual dysfunction include: premature ejaculation delayed or absent ejaculation lack of interest in sex SYMPTOMS trouble getting an erection difficulty maintaining an erection during sexual activities reduced interest in sex Other sexual disorders related to ED include: premature ejaculation delayed ejaculation anorgasmia, which is the inability to achieve orgasm after ample stimulation Nocturnal penile tumescence (NPT) test An NPT test is done using a portable, battery-powered dev...

Fatty liver (कलेजाेमा बासाे जम्नु)

Image
Nonalcoholic fatty liver disease is an umbrella term for a range of liver conditions affecting people who drink little to no alcohol. As the name implies, the main characteristic of nonalcoholic fatty liver disease is too much fat stored in liver cells. Symptoms The liver Nonalcoholic fatty liver disease usually causes no signs and symptoms. When it does, they may include: Enlarged liver Fatigue Pain in the upper right abdomen Possible signs and symptoms of nonalcoholic steatohepatitis and cirrhosis (advanced scarring) include: Abdominal swelling (ascites) Enlarged blood vessels just beneath the skin's surface Enlarged breasts in men Enlarged spleen Red palms Yellowing of the skin and eyes (jaundice) Diagnosis Because nonalcoholic fatty liver disease causes no symptoms in most cases, it frequently comes to medical attention when tests done for other reasons point to a liver problem. This can happen if your liver looks unusual on ultrasound or i...

पुरुषमा निसन्तान समस्या

Image
परिवार नियोजनका साधन प्रयोग विनाको एक वर्षमा पनि गर्भ रहने छाँटकाट नदेखिए बच्चाका इच्छुक दम्पतीले तत्काल जाँच गराउनुपर्छ। हाम्रो परिप्रेक्ष्यमा विवाहको एक–दुई वर्षसम्म पनि गर्भ रहेन भने निसन्तान भएको हो कि भनेर शंका गरिन्छ। बच्चा चाहने पत्नीको उमेर ३५ र पति ४० वर्ष नाघेका छन् र ६ महीनासम्ममा पनि गर्भ बसेन भने सम्बन्धित विषयका चिकित्सककहाँ जँचाउनुपर्छ। प्राथमिक प्रकारको निसन्तान समस्यामा विवाह (यौनसम्पर्क) पछि कुनै गडबड भएको हुनसक्छ भने दोस्रो प्रकारको समस्यामा विवाह अगाडि नै समस्या आइसकेको हुन्छ। यस्तो समस्या करीब १० प्रतिशत दम्पतीमा हुन्छ। गर्भ नबस्नुको ३० देखि ४० प्रतिशत कारण पुरुषमा रहेको खराबी पाइएको छ। यसैगरी, १० प्रतिशत दुवैमा खराबी जिम्मेवार रहेको हुन्छ भने बाँकी १० प्रतिशतमा कारण पत्ता लाग्दैन। जाँच र उपचार पुरुषहरूमा उमेर, विवाहको समय, धूम्रपान–मद्यपान, यौनरोग, हाडे, मधुमेह, अण्डकोष वरिपरि देखिने समस्या, पहिलेका कुनै शल्यक्रिया, लामो समयसम्म तापमा बसी गर्नुपर्ने पेशाले सन्तान हुने वा नहुने कुरालाई प्रभावित पार्छ। शुक्रकीटको बनावट, बनिसकेको वीर्य बा...

फिस्टुला

Image
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर ्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ। फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्‍यो भने यस्तो समस्या आउँछ।” समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि-दूरदूरका पात्र हुन्छन्, परिवारले पनि त्यत्तिकै शारीरिक-मानसिक समस्या भोग्नुपर्छ। यसले उनीहरूलाई जल्दोबल्दो उमेरमै लज्जित र निराश भएर बाँच्नुपर्ने अवस्थामा पुर्‍याएको छ। यो गुप्तांगमा हुने रोग हुनाले प्रा...